युवतीको नग्न तश्विर खिचेर उनलाई बारम्बार यौन शोषण गरेको अभियोगमा चर्चित गाएक पक्राउ


 तिमि फुलेउ कतै मा फुले कतै र ,न जलाउ ब्यर्थै छाति, गीतबाट चर्चा कमाएका गायक सौगात सायर साइबर क्राइम गरेको अभियोगमा उजुरी परेपछि उनलाई बुटवलबाट पक्राउ गरेर अपराध महाशाखा टेकु काठमाडौंमा बुझाइएको छ ।
एक युवतीले गरेको उजुरीका आधारमा अपराध महाशाखाले पक्राउ गरी उपस्थित गराउन इलाका प्रहरी कार्यालय बुटवललाई आदेश दिएको थीयो।
गीतका गायक सौगात सायरले एक युवतीको नग्न तश्विर खिचेर उनलाई बारम्बार यौन शोषण गरेको/ ब्ल्याकमेल गरेर आफ्नो स्टारडमको चरम दुरुपयोग गरेको ।
घरमा १८ वर्षको छोरो, छोरी र श्रीमती हुदाहुदै पनि संगीत सिक्न आएकी युवती लाई श्रीमतीकै रुपमा राखी यौम शोषण गरेको त्यसमाथी अश्लिल फोटा खिचेर उक्त युवती लाई आत्महत्या गर्न उक्साएको लगायत आरोप लागेको छ । गायक सौगात सायर का बिद्यार्थी रहेका दुर्गा पंगेनी कमेन्ट मा एस्तो लेख्चन < गुरुजी त सुरु देखीकै स्त्री लम्पट हुन केरे । चेलीलाई छोडेनन, स्टाफ छोडेनन ..! मुद्दो अहीले परेच ! जाती भो । अर्का शिव पंगेनी लेखछन् > आफ्नो कर्मको फल त भोग्नै पर्छ अपराध अनुसारको सजाय भोगेर पुनर्जन्मको रूपमा फेरि एउटा असल सायर सर भन्न पाइयोस् 

Post a Comment

0 Comments